विवाह को लागि चिना किन जुराउने।

१.एक अर्काको ग्रहले एक अर्कालाई प्रभाव नपरोस्।
२.केही खराब दोष भए ‌हटाउन मिलोस्।
३. विवाह को लागि समय ठिक छ कि छैन।
४. अगाडीको मान्छे आफ्नो लागि ठिक छ कि नाई।
५.दुई विवाह दोष त छैन।
६. संतानमा हानि त छैन।
७. एक अर्कालाई रोगी बनाउने अथवा हानि गर्ने ग्रह त छैनन्।
८. विवाह पछी सम्बन्ध राम्रो हुन्छ कि हुदैन।
९. स्वभाव मिल्छ कि नाई।
१०.जीवन साथीको परिवारबाट आफुलाई खराब त छैन अथवा आफ्नो माध्यमबाट हानि त छैन