Rahu dasha fal/upaya
परिश्रम गरे पनि भनेअनुसारको लाभ मिलेको छैन। कुनै पनि कामहरु गर्दाखेरि अन्तिममा गएर काम रोकिने गर्दछ, सानो सानो मिस्टेकहरु आउने गर्दछ कुनै कार्यविशेषको लागि डक्युमेन्टहरू बनाउँदै हुनुहुन्छ भने नाममा गल्ती भइदिने अथवा कागजहरूमध्ये कुनै एउटा कागज छुटेर काम नबन्दिने, गाडी चलाउँदाखेरि सानोतिनो चोटपटक लागिराख्ने, तरकारी काट्दै हुनुहुन्छ अथवा घरेलु अन्य कामहरूमा चक्कु अथवा अन्य धारिलो …




