aak

कहिलेकाहीँ संतानबाधा दुई विवाह योगको कारणले पनि आउने गर्दछ त्यसको समाधान महिलाले पीपलसंग(विष्णुस्वरुप अश्वत्थ विवाह ) र पुरुषले आंकसंग सूर्यकन्यास्वरुप ( अर्क विवाह) विवाह गरेर हुन्छ।

10 / 100

नोट- कश्यपगोत्रका पुरुषले अर्क विवाह गर्दा सूर्यदेवसंग कन्या दान नलिएर अन्य गोत्रको व्यक्तिले कन्यादान दिनुपर्छ, त्यो पनि सम्भव नभए अर्कको गोत्र परिवर्तन गरेर विवाह गर्नु पर्दछ।

Leave a Comment

Your email address will not be published.